‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु

The Cinema TimesThe Cinema TimesSourceAug 9, 20241 min read
‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु
द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘के घर के डेराः घर नम्बर २’को छायांकन आज शुक्रबारबाट सुरु भएको छ । सिनेमाको छायांकन गोदावरीबाट सुरु गरिएको छ । ३० दिनको सेड्यूल राखेर सिनेमाको छायांकन सुरु भएको हो । सिनेमाको पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । भोलि शनिबारबाट सिनेमाका […]