वर्षाको सातो लिने मोदिबेनीको त्यो लोकेशन

KalakarmiKalakarmiSourceAug 9, 20241 min read
वर्षाको सातो लिने मोदिबेनीको त्यो लोकेशन
काठमाडौं– अभिनेत्रि वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मोदीबेनी’ आज शुक्रवारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री सिवाकोटी झण्डै एक वर्षपछि यही फिल्ममार्फत दर्शकमाझ आएकी हुन् । पछिल्लो एक सातामा मोदीबेनीले औसत व्यवसाय गरेको छ । प्रारम्भका केही दिन सुस्त रहेको फिल्मको व्यवसाय वर्ड अफ माउथका कारण हप्ताको उत्तराद्र्धमा सुखद रहेको निर्माण पक्षको भनाइ छ । यद्यपि, धेरैपछि आफ्नो नयाँ फिल्म प्रदर्शनमा भएकोमा अभिनेत्री सिवाकोटी खुशी छिन् । अबको दुई महिनाभित्रै उनको अर्को नयाँ फिल्म छक्का पञ्जा ५ पनि दर्शकमाझ आइसकेको हुनेछ । ‘मोदीबेनी’ को पहिलो पोस्टर सार्वजनिक ...