‘नम्बरी सुन’ एकल प्रदर्शनमा, सुनको चन्द्रहार उपहार योजना

Thulo PardaThulo PardaSourceAug 9, 20241 min read
‘नम्बरी सुन’ एकल प्रदर्शनमा, सुनको चन्द्रहार उपहार योजना
काठमाडौं। चलचित्र ‘नम्बरी सुन’ आज शुक्रवारदेखि एकल प्रदर्शनमा आएको छ। राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा गौरव पहारी र नम्रता सापकोटाले मुख्य भूमिका निर्वाह गरेका छन्। यो चलचित्रलाई दर्शकको ध्यान खिच्न र व्यापारिक सफलताका लागि निर्माण टोलीले विशेष योजना सार्वजनिक गरेको छ। चलचित्रको टिकट खल्ती एपबाट किन्ने पाँच जना र सिनेमा हलमै गएर टिकट किन्ने […]