‘नरसिंहाः अवतार’ को निर्माण घोषणा

eHimalaya TimeseHimalaya TimesSourceAug 8, 20241 min read
‘नरसिंहाः अवतार’ को निर्माण घोषणा
काठमाडौं । दिवाकर भट्टराई निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले चलचित्रको घोषणा गरिएसँगै थिम पोष्टर पनि सार्वजनिक गरेको छ । थिम पोष्टरले युद्धको संकेत गरेको छ । थिम पोष्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले चलचित्रको कथा