पोखरामा ‘मोदीबेनी’ टिम

eHimalaya TimeseHimalaya TimesSourceAug 8, 20241 min read
पोखरामा ‘मोदीबेनी’ टिम
पोखरा । गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा आएका छन् । पोखराका विभिन्न हलहरूमा दर्शकको चाप र कलाकार भेट्नका लागि माग आएको बताउँदै चलचित्र टिम पोखरा आएको हो । कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शंकर कोइराला, लेखक