चलचित्र ‘नमेटिने घाउ’को ट्रेलरमा प्रधानमन्त्री ओली, एसिड पीडितलाई न्याय दिने

Thulo PardaThulo PardaSourceAug 8, 20241 min read
चलचित्र ‘नमेटिने घाउ’को ट्रेलरमा प्रधानमन्त्री ओली, एसिड पीडितलाई न्याय दिने
काठमाडौं। अभिनेता रमित ढुङ्गानाको निर्माण र निर्देशनमा बनेको नेपाली चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर बिहीबार काठमाडौंमा एक कार्यक्रममा सार्वजनिक गरिएको छ। ट्रेलरमा एसिड आक्रमणका पीडितहरूको जीवनको कष्ट र सङ्घर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई न्याय दिने आफ्नो प्रतिबद्धता प्रकट गर्ने दृश्य समावेश गरिएको छ। यसका अतिरिक्त, पूर्व प्रधानमन्त्री माधव […]