राजेश हमालको कमब्याक फिल्मको नामाकरण ‘नरसिंहा’

Ramailo ChaRamailo ChaSourceAug 8, 20241 min read
राजेश हमालको कमब्याक फिल्मको नामाकरण ‘नरसिंहा’
महानायक राजेश हमालले अभिनयमा कमब्याक गर्न लागेको फिल्मको नामाकरण ’नरसिंहाः अवतार’ गरिएको छ । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरिएको हो । थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको […]