‘मोदीबेनी’ लाई ‘वर्ड अफ माउथ’ को साथ

KalakarmiKalakarmiSourceAug 8, 20241 min read
‘मोदीबेनी’ लाई ‘वर्ड अफ माउथ’ को साथ
पोखरा– गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मोदीबेनी’ का कलाकार, निर्देशक र निर्माताको टिम पोखरा पुगेको छ । पोखराका विभिन्न सिनेमा हलहरूमा दर्शकको चाप तथा कलाकार भेट्नको लागि माग आएको बताउँदै फिल्मको टिम पोखरा आएको हो। कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द विक्रम क्षेत्रीका साथमा निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेको छ । भरिभराउ दर्शक भेटे पश्चात् निर्देशक ...