रंगखबर, काठमाडौँ: गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा पुगेको छ। पोखराका विभिन्न हलहरूमा दर्शकको चाप र कलाकार भेट्नको लागि माग आएको बताउँदै चलचित्र टिम पोखरा आएको हो। कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द बिक्रम […]
दर्शक प्रतिक्रिया बुझ्न पोखरा पुग्यो ‘मोदीबेनी’ टिम


