काठमाडौं । चलचित्र ‘आलिंगन’ बन्ने भएको छ । कमल एक्चै मगरको निर्देशनमा बन्ने चलचित्र ‘आलिंगन’को औपचारिक घोषणा गरिएको हो । सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयं मगरले लेख्नुभएको हो । चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेख्नुभएको छ । कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रमा चक्रबहादुर महर्जनको छायांकन रहनेछ । […]
‘आलिंगन’ बन्ने


