पुनः सिनेमाघरमा आउँदै ‘काँडेतार’

eHimalaya TimeseHimalaya TimesSourceAug 7, 20241 min read
पुनः सिनेमाघरमा आउँदै ‘काँडेतार’
काठमाडौं । चलचित्र ‘काँडेतार’ पुनः सिनेमाघरमा आउने भएको छ । गत वर्षको फागुन २५ गते रिलिज भएको चलचित्र रि-रिलिज हुने भएको हो । अभिनेता तथा निर्माता नवल खड्काको निर्देशनमा निर्माण भएको चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । ‘अब नेपालबाहिर रिलिज गर्ने तयारी छ’, नवलले भन्नुभयो, ‘त्यसपछि नेपालमा पुनः प्रदर्शन गर्नेछौं ।’ फागुन २५ गते रिलिज