‘मिस्टर नेपाल २०२४’ का ३८ प्रतियोगी प्रशिक्षणमा

Thulo PardaThulo PardaSourceAug 7, 20241 min read
‘मिस्टर नेपाल २०२४’ का ३८ प्रतियोगी प्रशिक्षणमा
काठमाडौं। ‘मिस्टर नेपाल २०२४’का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन्। देशभर आयोजित अडिसनमा हजारौँ सहभागीबाट छानिएका यी ३८ प्रतियोगीले विभिन्न प्रशिक्षण लिइरहेका छन्। छानिएका प्रतियोगीहरूमा विशेष खड्गी, पीयूष श्रेष्ठ, नवराज प्रसाईँ, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी (नेपालगन्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमङ्ग […]