चलचित्र ‘के घर के डेराः घर नम्बर २’का मुख्य कलाकारहरू फाइनल

Thulo PardaThulo PardaSourceAug 7, 20241 min read
चलचित्र ‘के घर के डेराः घर नम्बर २’का मुख्य कलाकारहरू फाइनल
काठमाडौं। साउन २५ गतेबाट छायाङ्कन सुरु हुने चलचित्र ‘के घर के डेरा: घर नम्बर २’का मुख्य कलाकारहरूको चयन पूरा भएको छ। प्रमुख भूमिकामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, र आर्यन सिग्देल रहेका छन्। साथै, मुख्य दुई नायिकाका रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी पनि फाइनल भएका छन्। केकी अधिकारीले ‘बोक्सीको घर’ ब्लकबस्टर बनेपछि र उपासना सिंह […]