‘नमेटिने घाउ’को दोस्रो पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

The Cinema TimesThe Cinema TimesSourceAug 7, 20241 min read
‘नमेटिने घाउ’को दोस्रो पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल
द सिनेमा टाइम्स, काठमाडौं – सत्य घटनामा आधारित सिनेमा ‘नमेटिने घाउ’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगायत सिनेमाका मुख्य कलाकारहरु अटाएका छन् । आगामी भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नमेटिने घाउ’को यसअघि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसहितको पोस्टर सार्वजनिक गरिएको थियो । अभिनेता रमित ढुंगानाको निर्देशन […]