चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा माधव नेपाल

Ranga NepalRanga NepalSourceAug 7, 20241 min read
चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा माधव नेपाल
काठमाडौं । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको पोस्टर सार्वजनिक गरिएको थियो । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘नमेटिने […]