दक्षिण अफ्रिकी अभिनेत्री कोनी चिउमेको ७२ वर्षको उमेरमा निधन भएको छ। जोहान्सबर्गको गार्डेन सिटी अस्पतालमा मंगलबार उनको निधन भएको परिवारले इन्स्टाग्राम मार्फत जानकारी दिएको हो। उनले हलिउड चलचित्र “ब्ल्याक प्यान्थर,” “ब्ल्याक प्यान्थर: वाकाण्डा फरेभर,” र बियोन्सेको “ब्ल्याक इज किङ” मा अभिनय गरेकी थिइन्। चिउमेले १९७७ मा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् र १९८९ को सिरियल […]
‘ब्ल्याक प्यान्थर’ अभिनेत्री कोनी चिउमेको ७२ वर्षको उमेरमा निधन


