‘बुलाकी’ को ट्रेलर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceAug 7, 20241 min read
‘बुलाकी’ को ट्रेलर सार्वजनिक
रंगखबर, काठमाडौँ: यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले फिल्मको ट्रेलर रिलिज गरेको हो । एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको दोस्रो दिनमा नै निर्माताले यो फिल्मलाई अर्को मितिमा प्रदर्शनमा ल्याउने बाचासहित हलबाट बाहिर निकालेका थिए । फिल्मको […]