काठमाडौं। सत्य घटनामा आधारित नेपाली चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ, जसमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित चलचित्रका मुख्य कलाकारहरू देखिएका छन्। यो चलचित्र भदौ ७ गते प्रदर्शनमा आउने तय भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको समावेश रहेको पोस्टर सार्वजनिक गरिएको थियो। रमित ढुङ्गानाको निर्देशन तथा निर्माणमा बनेको ‘नमेटिने घाउ’ एसिड […]
‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक, पूर्व प्रधानमन्त्री माधव नेपालसहित मुख्य कलाकारहरू


