काठमाडौँ- साउन ३२ देखि पुनः प्रदर्शन हुने फिल्म ‘बुलाकी’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। दुई मिनेट ३४ सेकेन्डको ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथालाई प्राथमिकता दिइएको छ। फिल्म महिलाको गहना बुलाकीमा केन्द्रित छ। फिल्ममा निःसन्तान महिलाको पीडा र बाँझोपनको दोष सधैँ महिलालाई नै दिने प्रवृत्ति, घरपरिवारबाट दुःख पाएकी एक महिलाको महिला कथा […]
यस्ताे छ ‘बुलाकी’ को नयाँ ट्रेलर


