काठमाडौँ। नेपाली चलचित्र ‘उपहार’को गीत रिलिज भएको छ। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच डान्सिङ तथा रोमान्टिक फ्लेवरको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो। यस गीतमा चलचित्रका प्रमुख तीन जोडी ‘फिचर्ड’ छन्। रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, समर्पण जङ्ग कार्की, बेनिशा हमाल र तेज गिरीको नृत्य भिडियोमा राखिएको छ। यसमा कविराज गहतराजको […]


