सन् २०१२ को बलिउडको हिट चलचित्र “सन अफ सरदार”को सिक्वेल “सन अफ सरदार २” को छायाङ्कन चाँडै नै सुरु हुने भएको छ। यस चलचित्रमा अजय देवगण, सञ्जय दत्त र मृणाल ठाकुर मुख्य भूमिकामा छन्। हालै आएका रिपोर्टहरूमा सञ्जय दत्तलाई युके भिसा अस्वीकृत भएको कारण चलचित्रबाट निकालिएको र उनको ठाउँमा रवि किशनलाई राखिएको भन्ने थियो। तर, […]
‘सन अफ सरदार २’बाट हटेका छैनन् सञ्जय दत्त, यूकेले दिएन भिसा


