बुलाँकीः सुरक्षाको लागि ‘प्लस प्वाइन्ट’ प्रोजेक्ट

Thulo PardaThulo PardaSourceAug 6, 20241 min read
बुलाँकीः सुरक्षाको लागि ‘प्लस प्वाइन्ट’ प्रोजेक्ट
काठमाडौं। सुरक्षा पन्त नेपाली चलचित्र उद्योगमा एक प्रतिष्ठित अभिनेत्री हुन्, जो फरक-फरक भूमिकामा देखिन रुचाउँछिन् र ‘स्टेरियोटाइप’ भूमिकाबाट टाढा रहन्छिन्। ‘आमा’ र ‘बुलाँकी’ जस्ता चलचित्रमा उनले आफ्नो अभिनय कौशल देखाउँदै दर्शकहरूको मन जितेकी छन्।  हालै एक पत्रकार सम्मेलनमा सुरक्षाले भनिन्, “मलाई चन्द्रमा हुनु छ। चन्द्रमाले सबैलाई प्रकाश दिन्छ र समुन्द्रमा आँधी ल्याउन सक्छ। स्टार त […]