‘नम्बरी सुन’ मा गौरव पहारीको चुनौतीपूर्ण भूमिका

Thulo PardaThulo PardaSourceAug 6, 20241 min read
‘नम्बरी सुन’ मा गौरव पहारीको चुनौतीपूर्ण भूमिका
काठमाडौं। अभिनेता गौरव पहारीले आफ्नो चलचित्र करियरमा विभिन्न चरित्र निभाएका छन्। अब उनी आगामी शुक्रवार रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मा एकै पात्रमा कमेडी, रोमान्स, ड्रामा, र एक्सन प्रस्तुत गर्दैछन्।  चलचित्रमा गौरवले तल्लो वर्गको पात्रको भूमिका निभाएका छन्, जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ। उनले चलचित्रमा गाउँको कथा र सहयोगी चरित्र प्रस्तुत गरेका छन्। गौरवले एकै पात्रले […]