‘बुझिन मैले’ पछि बबाल बनेकी केकी

KalakarmiKalakarmiSourceAug 6, 20241 min read
‘बुझिन मैले’ पछि बबाल बनेकी केकी
काठमाडौं– अभिनेत्री केकी अधिकारी अहिले पनि आफ्नो फिल्म ‘बोक्सीको घर’ को सफलतामा रमाइरहेकी छिन् । त्यसो त यो फिल्म अहिले सिनेमा हलबाट उत्रिसकेको छ, तर पनि फिल्मको सफलताको प्रभाव भने केकीको व्यक्तित्वमा राम्रै परेको छ । केकी ‘बोक्सीको घर’ का कारण निकै निखारिएकी पनि छिन् । उक्त फिल्मले उनको अभिनय मात्र नभएर नृत्यमा पनि निखार ल्याएको छ । उनको सुन्दरतामा त अझ बढी सफलताको लाली देख्न सकिन्छ । नहोस् पनि किन ? ‘बोक्सीको घर’ को अपार सफलताप्रति केकीलाई नै विश्वास थिएन, फिल्म यसरी सुपर–डुपर हिट हुन्छ भन्ने कुरा उनले ...