‘नमेटिने घाउ’को पोस्टरमा एसिड सर्भाइभरदेखि पिएमसम्म

Ramailo ChaRamailo ChaSourceAug 5, 20241 min read
‘नमेटिने घाउ’को पोस्टरमा एसिड सर्भाइभरदेखि पिएमसम्म
फिल्म ‘नमेटिने घाउ’ को पहिलो झलक सार्वजनिक भएको छ । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित भदौ ७ गते बाट प्रदर्शनमा आउँदैछ । फिल्मको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत फिल्मका अन्उ मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । […]