प्रियंका कार्कीको नयाँ फिल्म ‘माइली’को मुर्हत

Ramailo ChaRamailo ChaSourceAug 5, 20241 min read
प्रियंका कार्कीको नयाँ फिल्म ‘माइली’को मुर्हत
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको फिल्मको मुर्हत फिल्मका कलाकार र प्राविधिकको उपस्थितिमा मुहुर्त गरिएको हो । फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका […]