दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceAug 5, 20241 min read
दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमा अगष्ट १५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमा तेलुगु, तमिल, कन्नडा, मल्यालम र हिंन्दीसहित ५ भाषामा रिलिज हुँदैछ । यो सिनेमा २०१९ मा रिलिज भएको सुपरहित सिनेमा ‘स्मार्ट शंकर’को दोस्रो भाग हो । सिनेमा बलिउड अभिनेता […]