भद्रकालीमा ‘माइली’ को शुभ मुहूर्त

Himal KhabarHimal KhabarSourceAug 5, 20241 min read
भद्रकालीमा ‘माइली’ को शुभ मुहूर्त
काठमाडौँ-  बाबु बलामीले निर्देशनमा बन्ने फिल्म ‘माइली’ को सोमबार (आज) भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ। मुहूर्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, गायिका कमला घिमिरे, मोडल कुसुम शर्मालगायत फिल्मका प्राविधिक टिमको उपस्थित थियो। गायिका कमलाले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेकी छन्। उनी अभिनेत्री फिल्ममा प्रियंकाको छोरी बनेकी छिन्। फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, […]