प्रधानमन्त्री केपी शर्मा ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’ को फस्ट लुक पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceAug 5, 20241 min read
प्रधानमन्त्री केपी शर्मा ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’ को फस्ट लुक पोस्टर सार्वजनिक
काठमाडौं। निर्देशक, अभिनेता तथा निर्माता रमित ढुङ्गानाको निर्देशनमा बनेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख भूमिकामा देखिएका छन्, जसमा उनले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन्। चलचित्र आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओलीका साथै प्रहरी उपरीक्षक द्वय […]