जापानमा बिक्री भयो ‘मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

KoribatiKoribatiSourceAug 5, 20241 min read
जापानमा बिक्री भयो ‘मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।चलचित्र रिलिज पछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा केही दिनमा सार्वजनिक […]

The post जापानमा बिक्री भयो ‘मोदीबेनी’, कहिले हुन्छ रिलिज ? appeared first on Koribati.com.