‘ऐरी र पुजार सार्की’पछि प्रदीपले साइन गरे ‘एक्टर’

Hamro CinemaHamro CinemaSourceDec 9, 20231 min read
‘ऐरी र पुजार सार्की’पछि प्रदीपले साइन गरे ‘एक्टर’
नायक प्रदीप खड्का एकपछि अर्को चलचित्र साइन गरिरहेका छन् । उनले चलचित्र ‘ऐरी र पुजार सार्की’मा काम गर्ने पक्का भैसकेको छ । उनै, प्रदीपले आज नयाँ चलचित्र पनि साइन गरेका छन् । यो चलचित्रको नाम ‘एक्टर’ हो । चलचित्रको कथावस्तु केही पनि खुलाइएको छैन । चलचित्रलाई थमन कुमार भण्डारीले निर्माण गर्दैछन् भने राजन भुषालले निर्देशन […]