आज–२१ साउन २०८१ सोमवारको राशिफल

Chitra LaharChitra LaharSourceAug 5, 20241 min read
आज–२१ साउन २०८१ सोमवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । […]

The post आज–२१ साउन २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.