बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ निर्माण घोषणा

Thulo PardaThulo PardaSourceAug 4, 20241 min read
बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ निर्माण घोषणा
काठमाडौं। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ। चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै यस चलचित्रको निर्माणको घोषणा गरिएको हो। चलचित्रको कथा र निर्देशन जोन योञ्जनले गरेका छन्। फस्ट लुकमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ। पृष्ठभूमिमा निलो सर्ट लगाएका अन्य […]