बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नंं १’ बन्ने

Ramailo ChaRamailo ChaSourceAug 4, 20241 min read
बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नंं १’ बन्ने
बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नंं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फिल्मको पहिलो झलकमा कक्षा कोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका […]