‘रोल नं १’ बन्ने

Ranga KhabarRanga KhabarSourceAug 4, 20241 min read
‘रोल नं १’ बन्ने
रंगखबर, काठमाडौँ:  फिल्म ‘रोल नं १’ बन्ने भएको छ। बाल मनोविज्ञानमा आधारित रहेर बन्ने फिल्मको आईतबार निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्। सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको […]