सेभेन सिज सिनेमाको प्रस्तुतीमा ‘रोल नं १’ निर्माण घोषणा

The Cinema TimesThe Cinema TimesSourceAug 4, 20241 min read
सेभेन सिज सिनेमाको प्रस्तुतीमा ‘रोल नं १’ निर्माण घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – बाल मनोविज्ञानमा आधारित रहेर सिनेमा ‘रोल नं १’ निर्माण हुने भएको छ । नेपाली सिनेमाको अर्न्तराष्ट्रिय वितरक कम्पनि सेभेन सिज सिनेमाको प्रस्तुती निर्माण हुने सिनेमाको आइतबार फर्स्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सिनेमामा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फर्स्टलुकमा कक्षा कोठाको लास्ट बेन्चबाट एक बालक हात […]