रोल नंं १ को फस्टलुक सार्वजनिक

Himal KhabarHimal KhabarSourceAug 4, 20241 min read
रोल नंं १ को फस्टलुक सार्वजनिक
काठमाडौँ– बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नंं १’ निर्माण हुने भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो। फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ। फस्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ। उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाइरहेकी एक शिक्षिका […]