काठमाडौं- सामाजिक कथाबस्तुमा आधारित सीता मानन्धरको सर्ट फिल्म ‘सहारा को शीर्ष गीत सार्वजनिक भएको छ ।
यादव राज पाण्डेको शब्द तथा संगीतको यो गीतमा यादव राज पाण्डे तथा सुमन परियारको स्वर सुन्न सकिन्छ ।
यो फिल्ममा आर.के. मानन्धर, सिरु बिष्ट, राजु भुजु , पल्पसा डङगोल, सरोज दाहाल रबिना बास्ताकोटि, प्रसना कार्की , संगीता शर्मा, बिनोद प्याकुरेल, विश्व राम केसी (हापु) का साथमा बाल कलाकारहरू इनाया प्रजापति, वजोस रत्न तुलाधर, प्रजन्य राणाले अभिनय गरेका छन् ।
यो फिल्ममा रामेश्वर हुमागाईंको छायांकन, रबिन भट्टको सम्पादन तथा आर.के. मानन्धरको कथा, पटकथा तथा सम्बाद रहेको छ ।
सीता ...
‘सहारा’ को शीर्ष गीत सार्वजनिक


