प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ को स्वरांकन

Ramailo ChaRamailo ChaSourceAug 4, 20241 min read
प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ को स्वरांकन
अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशित फिल्म ‘नमेटिने घाउ’को प्रधानमन्त्री केपी शर्मा ओलीले डबिङ गरेका छन् । ओलीले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् । प्रधानमन्त्री ओलीले फिल्ममा पनि प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपाल […]