काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा आफ्नो भागको डबिङ गरेका छन्। शनिवार अनामनगरस्थित ‘द म्युजिक इरा रेकर्डिङ स्टुडियो’मा डबिङ गरिएको यो चलचित्र सत्य घटनामा आधारित छ, जसमा एसिड सर्भाइभरहरुको वास्तविक जीवनको कथा समेटिएको छ। निर्देशक तथा निर्माता रमित ढुङ्गानाले जानकारी गराएअनुसार, ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने छ। पूर्व प्रधानमन्त्री […]
प्रधानमन्त्री ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरे, प्रदर्शन मिति तय


