चलचित्र ‘आलिङ्गन’ बन्ने

Thulo PardaThulo PardaSourceDec 9, 20231 min read
चलचित्र ‘आलिङ्गन’ बन्ने
काठमाडौँ। निर्देशक कमल एक्चै मगरले नयाँ चलचित्र बनाउने भएका छन्। प्रेमकथामा बन्ने सो चलचित्रको नाम ‘आलिङ्गन’ राखिएको छ। चलचित्रको पटकथा तथा संवाद आरुष जङ्ग सारू र कमलले लेखेका छन्। परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा चलचित्र बन्नेछ। यसका कलाकार तथा अन्य टिमको बारेमा केही बताइएको छैन।