मिलियन क्रस भयो ‘खुस्मा’को ‘खुशीका फूल बटुलेर’

The Cinema TimesThe Cinema TimesSourceAug 3, 20241 min read
मिलियन क्रस भयो ‘खुस्मा’को ‘खुशीका फूल बटुलेर’
द सिनेमा टाइम्स, काठमाडौं – असोज ३ गते रिलिज हुने धिरज मगर तथा उपसना सिंह ठकुरीको प्रतिक्षित सिनेमा ‘खुस्मा’को पहिलो गीत ‘खुशीका फूल बटुलेर’ गीतले भिडियो सेयरिङ प्लेटफर्म यूट्यूभमा नेपाली सांगीतिक सफलताको कोशेढुङ्गा मानिएको एक मिलियन अर्थात १० लाख भ्यूज पार गरेको छ । यसैगरी टिकटक प्रयोगकर्तामाझ पनि यो गीत लोकप्रिय बनेको छ । टिकटकमा […]