द सिनेमा टाइम्स,काठमाडौं। निर्माणाधीन नेपाली सिनेमा ‘होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमाजान लागेको यो सिनेमा आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए। यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय‘ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। अब […]
होस्टेल ३’ फागुन १६ गते रिलिज हुने,आशिष घिमिरेले डेब्यु गर्दै


