रावायणको धमाकेदार टिजर : पब्लिक रिभ्यू पनि अब्बल

News FilmyNews FilmySourceAug 2, 20241 min read
रावायणको धमाकेदार टिजर : पब्लिक रिभ्यू पनि अब्बल
काठमाण्डौँ  । अनमोल केसीले खेल्दिन भनेर रिजेक्ट गरेको फिल्म रावायणको टिमले धमाकेदार टिजर सार्वजनिक गरेको छ । निर्देशक सुर्दशन थापाले हिरोइन पूजा शर्मासँगको सहकार्यमा बनाएको फिल्मको टिजर हेर्दा लाग्छ आउँने भदौँ २१ गते देखि फिल्म हलमा दर्शकको चाप राम्रै देखिनेवाला छ । उच्च कोटीको प्रोडक्सन भ्यालु देखिएको टिजरमा पल शाह दोहोरो भूमिकामा देखिएका छन । …