काठमाडौं। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘वर एन्ड बधू’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ। यो गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी प्रस्तुत गरिएको छ। राजेश पायल राई र मेलिना राईको स्वरमा सजिएको यो गीतमा अर्जुन पोखरेलको सङ्गीत र मुक्ता उदासको शब्द छ। सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरू आँचल शर्मा, विवेक कर्माचार्य, […]
चलचित्र ‘वर एन्ड बधू’को गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी


