‘१२ गाउँ’ दशैंको फूलपातिमा रिलिज हुन लागेको हो ?

The Cinema TimesThe Cinema TimesSourceAug 2, 20241 min read
‘१२ गाउँ’ दशैंको फूलपातिमा रिलिज हुन लागेको हो ?
द सिनेमा टाइम्स, काठमाडौं – एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को हालसम्म प्रदर्शन मिति घोषणा गरिएको छैन् । गत महिला एक पोस्टर सार्वजनिक गरेर सिनेमा दशैंमा रिलिज हुने घोषणा निर्माण टिमले गरेको थियो । तर, सिनेमा दशैंको कुन मितिमा रिलिज हुने जानकारी दिएको छैन् । यसैबीच बिहीबार एक पोस्टर सार्वजनिक […]