एक्सनले भरिपूर्ण पल शाह स्टारर ‘रावायण’को टिजर

Ramailo ChaRamailo ChaSourceAug 2, 20241 min read
एक्सनले भरिपूर्ण पल शाह स्टारर ‘रावायण’को टिजर
अभिनेता पल शाहको दोहोरो भूमिका रहेको फिल्म रावायणको टिजर रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै सुदर्शन थापा निर्देशित फिल्मको टिजर रिलिज गरिएको हो । टिजर :\ खतरनाक एक्सनका दृश्य समावेश रावायणको टिजरमा अभिनेत्री पूजा शर्मालाई रिपोटरको भूमिकामा देख्न सकिन्छ । साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला […]