सतीदेवी हेरेर भावुक बने सेन्सरका प्रतिनिधि

Chitra LaharChitra LaharSourceDec 8, 20231 min read
सतीदेवी हेरेर भावुक बने सेन्सरका प्रतिनिधि

काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । फिल्मलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् […]

The post सतीदेवी हेरेर भावुक बने सेन्सरका प्रतिनिधि appeared first on CHITRALAHAR.COM.