अमेरिकामा ‘नेपथ्य’को कन्सर्ट हुने

Ranga KhabarRanga KhabarSourceAug 2, 20241 min read
अमेरिकामा ‘नेपथ्य’को कन्सर्ट हुने
रंगखबर, काठमाडौँ: नेपालमा सर्वाधिक सुनिने सांगीतिक समूहमा पर्छ, नेपथ्य। नेपालमा मात्र हैन यो सांगीतिक समुहको विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै क्रेज रहेको छ। यहि विश्वव्यापी क्रेज बनाउन सफल नेपथ्य छैटौं पटक अमेरिकामा गुञ्जने भएको छ। ब्याण्डले आफ्नो यात्राका क्रममा अमेरिकाको सात वटा फरक फरक शहरका सांगीतिक प्रस्तुति दिनेछ। ‘डीजे मोमो इन्टरटेनमेन्ट’ ले संयोजन गरेको कार्यक्रमका […]