‘रावायण’ को टिजरमा के छ?

Himal KhabarHimal KhabarSourceAug 2, 20241 min read
‘रावायण’ को टिजरमा के छ?
काठमाडौँ- सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ को टिजर सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। एक्सन नै एक्सनले भरिएको एक मिनेट २० सेकेन्डको टिजर संवाद बिहिन छ। कलाकार प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल र पल शाहसमेत नकारात्मक भूमिकामा देखिएका छन्। टिजरले तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई फिल्ममा मुख्य कथावस्तु […]